नेपाली राजनीतिका अचम्म लाग्दा पक्षहरु

Sunday, November 29, 2009


नेपाल गजबको देश भएको छ। नेपालको राजनीतिक यस्तै हुन्छ भनेर कसैले भन्न नसक्ने भएको छ। २०४६ सालमा प्रजातन्त्रको पुनःप्राप्तिपछि नेपालको राजनीतिमा भविष्यवाणी गर्न नसकिने उतारचढावहरू आएका छन्। नेपालको राजनीतिमा पहिले १० वर्षमा परिवर्तन हुन्छ भन्ने गरिन्थ्यो। १९९७ साल, २००७ साल, २०१७ साल, २०२७/२८ साल, २०३६ साल र २०४६ सालका परिवर्तनहरू यसका उदाहरणहरू हुन्। तर २०४६ सालपछि नेपालको राजनीतिमा आउने परिवर्तन १० वर्षे घेराबाट घटेर वर्ष, महिना वा दिनको सीमाभित्र आइपुगेको देखिन्छ। नेपालमा तत्काल के राजनीतिक परिवर्तन हुँदैछ र त्यसमा कसको अडान के हुन्छ भन्ने कुरा कसैले अनुमान गर्न सक्दैन। संघीयता र खासगरी जातीय संघीयताको सन्दर्भमा विभिन्न पक्षहरूबाट आएका विचारहरूलाई केलाउँदा पनि कुन पक्षले, कुन कुरा किन वकालत गरिरहेछ भन्ने अनुमान गर्न धेरै अप्ठेरो पर्ने अवस्था छ। कुनै पक्षले आफ्नो अडानभन्दा बिल्कुल फरक खालको कुनै मत ल्याएको अवस्थामा त्यो किन आयो बुझ्न अप्ठेरो पर्नु स्वभाविक हुन आउँछ। यस्ता कुराहरूलाई पहलु पनि भन्न सकिन्छ। नेपालमा संघीय शासन र त्यसमा जातीय संघीय शासनको सन्दर्भमा विभिन्न पक्षहरूबाट आएका विचारहरूलाई यस्तै पहलुको रूपमा लिन सकिन्छ। केही यस्ता पहलुहरू यसप्रकार देखिन्छन्: 


नेकपा माओवादीले जातीय संघीयताको माग गर्नु 

चिनियाँ नेता कमरेड माओको विचारलाई मूल आधार बनाएर गाउँबाट शहर घेर्ने नीति अन्तर्गत संचालित पार्टी नेकपा(माओवादी) हो। एक त कम्युनिष्ट पार्टी त्यो पनि युद्धमा रहेको हुनाले त्यस पार्टींले निभाउने भूमिकाको सन्दर्भमा निर्णय गर्ने सम्पूर्ण अधिकार कमरेड प्रचण्डमा केन्द्रित रहेको देखिन्छ। यो पार्टी जनवादी केन्द्रिीयता अन्तर्गत चल्ने पार्टी हो। जनवादी केन्द्रीयता भन्नाले तल्ला संगठनहरू माथिल्ला संगठन अन्तर्गत रहन्छन्, अल्पमत बहुमत अन्तर्गत रहन्छ, व्यक्ति संगठनको अन्तर्गत रहन्छ र सम्पूर्ण पार्टी महाधिवेशन अन्तर्गत रहने गर्दछ। जनवादी केन्द्रियता अन्तर्गत मूलतः केन्द्र नै बलियो भएर रहेको हुन्छ। त्यहाँ सबै अधिकार केन्द्रमा रहेको देखिन्छ। यसरी सम्पूर्ण अधिकार केन्द्रमा रहेका र केन्द्रले नै नीति निर्माण गरी भूमिसुधार लगायतका क्रान्तिकारी कदम चाल्ने नीति लिएको पार्टीले नेपालका लागि संघीता र त्यो पनि जातीय आधारमा भन्ने माग गरिरहेको छ। बारम्बार स्विट्जरल्याण्डको उदाहरण दिने त्यस पार्टीका नेता प्रचण्डले स्वट्जरल्याण्ड जातीय हिसाबमा मूलतः तीनवटा जाति रहेको र ती जातिहरू आ–आफ्नो क्षेत्रमा सघन रूपमा बसेको हुँदाहुँदै पनि जातीय राज्य नबनेको कुरालाई याद नगरी नेपाल जहाँ कुनै पनि क्षेत्रमा खास जातिको सघन बसोबास छैन, त्यहाँ जातीय राज्य आवश्यक छ भनिरहेका छन्। नेपालमा सबै जातजातिलाई राज्य दिन सकिंदैन तर यस मेसोमा गएपछि हरेक जातिमा यो भावना आउने र अनन्त संघर्षमा पसिन्छ भन्ने पनि त्यसलाई थाहा छ। अर्को तर्फबाट हेर्दा नेपालभन्दा झण्डै ६६ गुना ठूलो चीनले अस्वीकार गरेको संघीयतालाई नेपाल जस्तो सानो मुलुकमा लागु गर्न खोज्नु कुन माओवाद हो त्यो पनि देखिंदैन। संघीय देश भारतले पनि आफ्नो बाटो तय गर्दा एक त जातीय आधारमा नगरेर केही राज्यमा भाषिक अधारमा र त्यो पनि धेरै अधिकारहरू केन्द्रमा रहने गरी गरेको छ भन्ने कुरा पनि त्यस पार्टीलाई थाहा छ। त्यस्तै समाजवादी व्यवस्थाका लागि केही न केही केन्द्रीय हस्तक्षेप हुनुपर्छ भन्ने मान्यतालाई बिर्सेर केन्द्रका अधिकारहरू निक्षेपणको नाउँमा पूरै अराजकता तर्फ जाने कुरा कति सान्दर्भिक छ? यी सबै कुराहरूको आधारमा हेर्दा माओवादीको नीति नेपाली जनताका लागि पहलु नै भएको देखिन्छ।
हुंकारको हिसाबले हेर्दा नेपालमा अब्बल दर्जाको कम्युनिष्ट आफू मात्र रहेको कुरा म ाओवादीले घोषणा गरेको छ। तर यसले लिएको विचार भने कम्युनिष्ट आन्दोलनलाई सखाप पार्ने खालको देखिन्छ। यसले बोकेको जातीय रुाज्यको सिद्धान्त नै पश्चिमा देशहरू र नेपालमै पनि बाम आन्दोलनबाट पलायन भएकाहरूले उठाएको इतिहासलाई हेर्दा माओवादी पार्टी पनि विस्तारै त्यतैतिर जाँदैछ भन्ने देखिन्छ। जातीय राजनीतिको अनिवार्य परिणाम जातीय पार्टी भएकाले नेकपा माओवादी पनि वर्तमान मूलधारका पार्टीहरूलाई विघटन गराई जातीय मोर्चा फार्त् शासन गर्न चाहन्छ भन्ने प्रष्ट हुन आउँछ। साम्राज्यवादको उग्र विरोध गर्ने माओवादी र वामपन्थी आन्दोलनलाई खतम बनाउन जातीय आन्दोलनलाई अगाडि बढाउन चाहने साम्राज्यवादीहरूको बीचमा ठ्याक्कै लक्ष्य मिल्नु चाहिं अर्को अचम्म देखिन्छ। त्यसैगरी इथियोपियाको बाटो हिंडेर स्वीट्जरल्याण्ड पुगिने त्यस पार्टीको गफ पनि सुन्न मजै लाग्ने खालकेा देखिन्छ।

नेकपा एमालेले संघीयताको माग गर्नु

नेकपा एमाले त्यस्तो पार्टी हो जुन संगठनभित्र जनवादी केन्द्रीयताको सिद्धान्तलाई पालना गर्छ र पार्टीको मूल नीति निर्माण गर्ने केन्द्रीय कमिटि छ। पाँचौं महाधिवेशनभन्दा अघि यस पार्टीको महाधिवेशन नभएको बेलामा सार्वभौमिकता रहने केन्द्र राष्ट्रिय परिषद्मा थियो तर त्यस अधिवेशनपछि पार्टीको सामान्य जीवनमा सार्वभौम केन्द्र केन्द्रीय कमिटि रहँदै आएको छ। एमाले पार्टी त्यस्तो पार्टी पनि हो। जसले बहुदलीय प्रतिस्पर्धामा आफूलाई समावेश गरेदेखि नै पूर्ण विकेन्द्रीकरण (निक्षेपण) को पक्षमा आवाज बुलन्द गर्दै आएको छ। बहुदलीय जनवाद लगायत यसका समग्र नीतिगत दस्तावेजले पूर्ण विकेन्द्रीकरणको पक्षमा वकालत गरेका छन्। विभिन्न समुदायहरूको उन्नति का लागि धर्म निरपेक्षता, स्वशासन, भाषिक स्वतन्त्रता, सांस्कृतिक उन्नति आदि समस्याहरूलाई यस पार्टीले निक्षेपणकै अधीनमा रहेर समाधान गर्ने नीति लिएको हो। खास भन्ने हो भने नेपालको विकेन्द्रीकरणको सन्दर्भमा प्रवक्ताको भूमिक ा निर्वाह गर्दै आएको पार्टी यही नै हो। २०५१ सालमा बनेको यस पार्टीको अल्पमतको सरकारले ल्याएको आफ्नो गाउँ आफै ब नाउँ भन्ने कार्यक्रमको प्रभावकारिताले नै नेपालमा केन्द्रीय तहबाट भन्दा तल्ला निकायहरूबाट प्रभावकारी रूपमा काम हुन सक्तछन् भन्ने प्रमाणित भएको हो। आफ्नो गाउँ आफै बनाऔं कार्यक्रमलाई कनिका छर्ने कार्यक्रम भन्ने नेपाली कांग्रेसले पनि गाउँको अधिकार गाउँलाई नै भन्ने नारा लगाउनु पर्ने स्थितिमा यही पार्टीको नीतिले पुर्यानएको हो। निवर्तमान स्थानीय निकायका पदाधिकारीहरूलाई पुनर्वहाली गर्नुपर्ने कुरा अहिले पनि यस पार्टीको एउटा एजेन्डा ब न्दै आएको छ। तर यही पार्टीले आफ्नो समाजवादी सिद्धान्तको विपरीत र आ्कपूले बसाएको विकेन्द्रीकरणको वस्ती अरूलाई जिम्मा लगाएर संघीयताको अपरिचित गाउँतिर किन जानु पर्यो त्यो पनि बुझि नसक्नुको कुरो देखिन्छ। किन आफ्नो भूमिलाई छोडेर विदेशतिर लाग्नु परेको हो।त्यसको उचित जवाफ नेकपा एमालेका कार्यकर्ता, समर्थक र नेपाली जनताहरूले अहिलेसम्म प्रष्ट रूपमा प्राप्त गर्न सकेका छैनन्। यी सबै विषयहरू नेपाली जनता र यस पार्टीका कार्यकर्ताहरूका लागि पहलु नै भएको देखिन्छ।

जनजातिले संघीयताको माग गर्नु 

नेपालमा अनेक जनजातिहरू दुर्गम पहाडी इलाकामा बस्छन्। अधिकांश जनजातिहरूको औसत जीवनस्तर नेपालको औसत स्तरभन्दा तल रहेको छ। नेपालमा पहाडी जनजातिहरू पहाडका दुरदराजमा बस्छन् र उनीहरूको ठाउँमा यातायात, संचार र आधुनिक विकासको चेतना पुग्न सकेको छैन। जीवनयापनका उपायहरूको खोजीमा जनजातिकै मानिसहरू विदेशी भूमिमा पलायन भएका छन्। पहाडी जनजातिहरू बस्ने अधिकांश ठाउँहरूमा आधुनिक अर्थव्यवस्थाले आफ्नो पहिचान कायम गर्न सकेको छैन। स्थानीय आर्थिक गतिविधि कम भउकाले त्यहाँ स्थानीय राजस्व पनि कम उठ्ने गरेको देखिन्छ। त्यसैगरी तराईका जनजातिहरू नेपालका सबैभन्दा बढी शोषित मानिसहरू हुन्। जनजातिहरलाई मात्र हिसाब गर्ने हो भने पहाडमा भन्दा तराईमा झन् बढी शोषण र चेतनाको अभाव छ। हिजोका खासगरी सामन्ती सरकारहरूले विभाजन गर र शासन गर भन्ने नीति अन्तर्गत तराई पहाड, खस जनजाति, दलित उच्चवर्ग, महिला पुरूष, दुर्गम सुगम आदिको विभेद सिर्जना गरेकोमा अबको लोकतान्त्रिक नेपालमा यस्ता विभेदहरूलाई खतम गरी सम्पूर्ण जातजातिको उचित प्रतिनिधित्वको हिसाबमा न्यायपूर्ण नेपाल निर्माण गर्नुपर्ने स्थिति छ। तर यस्तो स्थितिमा जनजातिहरू नै जातीय आधारमा नेपाललाई विभाजन गरी अनावश्यक द्वन्द्व निम्त्याउने र साधन र स्रोत सम्पन्न ठाउँमा केन्द्रित गरी दुर्गम ठाउँहरूलाई अझै दुर्गम बनाउने नीतिको माग गरिरहेका छन्। मधेशकाहरू मधेसको साधन र स्रोत समधेसमै राख्न चाहन्छन् तर जनजातिहरू मधेसमा उठेको राजस्व जनजातिको ठाउँमा खर्च नपाइने नीतिको समर्थन गरिरहेका छन्। के देखिन्छ भने अहिलेको अवस्थामा यदि उपत्यका र मधेसमा उठेको राजस्व जनजातिहरू बस्ने ठाउँमा खर्च नगर्ने हो भने त्यहाँ कुनै पनि प्रकारको सरकार चल्न सक्दैन। यसरी आफू खस्ने खाडल आफै किन खनिरहेका छन् प्रष्ट बुझ्न सकिएको छैन। साथै नेपालमा भ एका १०० भन्दा बढी जनजातिहरूको राज्य बन्न सक्दैन भन्ने कुरा पनि बिर्सिएर जातीय राज्यको माग गरिरहेका छन्। यो मागमा राज्य पाउने आशामा रहेका र नरहेकाहरू पनि उत्तिकै लागि परेका छन्। संसारमा कतै पनि जातीय आधारमा राज्य विभाजन भएका देशहरू सफल भएका छैनन्। सोभियत संघ, युगोस्लाभिया र चेकोस्लोभाकिया विभाजन नै भइसक्यो भने नाइजेरिया जातीयताबाट गैर जातीयतातर्फ लागेको छ। इथियोपिया अहिले जातीय आधारमा विभाजित छ, तर यो देश पनि अहिले बाटो थाहा नभएको दोबाटोमा उभिएको बटुवा जस्तो भएको छ। बेल्जियम, स्पेन आदि देशहरू पनि धेरै मात्रामा अस्थिरताको शिकार हुँदैछन्। त्यहाँ पनि कुनै पनि दिन राज्य विभाजन हुने थरहरी कायम नै छ। यदि जातीयताको मुद्दालाई उचाल्दै लगिएमा नेपालमा पनि त्यो स्थिति नआउला भन्न सकिंदैन। यसरी जातीय आन्दोलनको अन्तिम परिणाम देशको विभाजन हो भ न्ने कुरा घाम जत्तिकै छर्लङग हुँदाहुँदै पनि त्यही समुदायको त्यतातिर ध्यान नजानु अर्को अचम्म लाग्दो विषय देखिन्छ।
नेपालमा लोकतन्त्रका लागि लडेका तमाम नेताहरू नेपाल जनजाति महासंघमा रहेका देखिन्छन्। यसबाट के प्रष्ट हुन्छ भने त्यो संगठन लोकतान्त्रिक छ। तर त्यसका कतिपय नेताहरूले प्रतिगमनलाई पुग्ने अभिव्यक्ति दिनु, लोकतान्त्रिक मान्यताविरूद्ध जातीय अग्राधिकार खोज्नु, प्रतिगमनका नाइके र जनआन्दोलनमा कहिल्यै नलागेकाहरू त्यस संगठनका अगुवा बन्नु, त्यसको विचार र प्रतिगमनकारीहरूको विचार ठ्याक्कै मिल्नु आदि पनि नेपाली राजनीतिका पहलुहरू हुन् भन्न सकिन्छ।

दलितहरू नबोल्नु

नेपालका विभिन्न जातीय समुदायहरूमध्ये दलितहरू सबैभन्दा पिछडिएका समुदाय हुन्। दलितहरू पहाडमा भन्दा पनि मधेशमा बढी शोषित, पीडित देखिन्छन्। पहाडमा नै पनि दलितहरूको आर्थिक स्थिति अत्यन्त क मजोर छ। यस्तो अवस्थामा राज्यको पुनःसंरचना गर्दा सबैभन्दा बढी प्राथमिकता यही दलित समुदायलाई नै दिनुपर्ने हो। तर विभिन्न पार्टी तथा समुदायहरूको पुनःसंरचना सम्बन्धी दस्तावेजहरूले दलितको समस्यालाई गम्भीरतापूर्वक चर्चा गरेका छैनन्। साँच्चै भन्ने हो भने यस सम्बन्धमा कसैको पनि प्रष्ट धारणा आएको छैन। अहिले केन्द्रीय सरकार र उच्च जातिहरूको थिचोमिचामा परेको दलितहरूको बारेमा कसैले प्रष्ट कुरा गरेका छनन्। जुन मुल समस्या हो त्यसको बारेमा प्रष्ट कुरा नगरी आ–आफ्ना लागि मात्र बोल्नुबाट आजका नेपाली कति नेपालीवादी छन् भन्ने देखिन्छ। साथै आफुलाई यसरी अन्यायमा पारेको कुरा थाहा पाउँदा पनि त्यस समुदायबाट जुझारू कार्यक्रम नआउनु अर्को चाखलाग्दो विषय भएको छ।

राप्रपा जनशक्ति पार्टी लगायत केही राजनीतिक पार्टीहरूले संघात्मकताको समर्थन गर्नु

राप्रपा लागयतका हिजोका राजावादी पार्टीहरू पनि अहिले संघीयताको वकालत गरिरहेका छन्। राप्रपा र जनशक्ति पार्टी अहिले सबैभन्दा बढी संघीयता र मधेसमाथि भएको अन्यायको विरोधी भएको छन्। यी दुई पार्टीले मधेसमा भएको विभेदको बारेमा बोल्नु भनेको हजार मुसा खाएर बिरालो धर्म गर्न काशी गए जस्तै हो। यस्तो किन हो भने हिजो मधेस र पहाडको बीचमा विभेद सिर्जना गर्ने राजतन्त्रको मूल् मतियार यी दुवै पार्टीहरू नै हुन्। निरंकुश तन्त्रले नै पहाड र मधेसको बीचमा विभाजन ल्ार्य शासन सत्ता चलाएको हो। त्यसैले राप्रपा र जनशक्तिले यसको समर्थन गर्नु नयाँ जोगीले बढी खरानी घसे जस्तै देखिन्छ। नेपाली जनताका लागि यो पनि हेर्न लायक अचम्मको जादु भएको छ।

सिंगो तराईलाई एउटै बनाउन खोज्नु

नेपालमा हिजो निरंकुश राजतन्त्रले मधेसलाई आम्दानीको स्रोतको रूपमा अघि बढायो। नेपालको एकीकरणपछि मधेसी जनता कहिल्यै पनि नेपालको मूलधारमा आउने स्थितिमा पुगेनन्। तर अहिले परिस्थिति बदलिएको छ। लोकतन्त्रको प्राप्ति र खासगरी मधेशीहरूको जनसंख्याको आधारमा संविधानसभाको निर्वाचनमा प्रतिनिधित्व गर्न पाउने सहमतिपछि मधेस राजनीतिको केन्द्र बन्न पुगेको छ। झण्डै आधा प्रतिनिधि मधेसबाट आउने निश्चित छ। भविष्यमा मधेस नेपालको राजनीतिको मूल केन्द्र हुने निश्चित छ। अबको नेपाल मधेसको नेपाल हो। अब यो देशलाई एकीकृत राख्ने नराख्ने, यसको उन्नति गर्ने नगर्ने आदि कुराहरूको सम्पूर्ण जिम्मा मधेसीहरूको हो। अबको राजनीतिमा मधेस नै मूल प्रवाह हो। मधेश देशको आर्थिक केन्द्रविन्दु त पहिलेदेखि नै थियो नै अब राजनीतिक केन्द्रविन्दु पनि रहनेछ। पृथ्वीनारायण शाहको नेतृत्व र मूलतः पहाडीहरूको सहभागितामा निर्माण भएको नेपालको आवश्यकता छ–छैन निर्क्योल गर्ने जिम्मा पनि मधेसको काँधमा आएको छ। मधेसले हिजोदेखि नेपालको मूल प्रवाहमा समावेश हुनका लागि गरेको संघर्षको चरण पनि समाप्त भएको छ। यस्तो स्थितिमा मधेसीले आफूभित्र रहेका विभाजनका खाडलहरूलाई निमिट्यान्न पादै समग्र नेपालको नेतृत्व गर्न अघि बढ्नुपर्ने स्थितिमा मधेस दुइ राष्ट्रको नाउँमा अलग हुने कुरा गर्दैछ। कताक ता अभागीलाई खाने बेलामा रिस उठ्छ भने जस्तै मधेसीहरूलाई पनि खाने बेलामा बुद्धि बिग्रन थालेको त होइन? यो पनि एउटा पहलु नै रहेको देखिन्छ। साथै आफ्नो अधिकार माग गर्नेले अरूको अधिकारलाई पनि सम्मान गर्नुपर्ने हो। मधेसले आफ्नो अधिकार माग गर्ने सन्दर्भमा अरूमाथि आफ्ना आग्रहहरूलाई बलजफ्ती लाद्ने काम पनि गरिरहेको छ। संघीयताको सवाल त्यस्तै सवाल हो। सकेसम्म जनमत संग्रह र नसकेपनि संविधानसभाद्वारा निर्क्योल हुनुपर्ने देशलाई संघीयतामा लैजाने सवालाई बजलफ्ती संविधानमा राख्न लगाइएको छ। देशको संरचना छान्ने नेपाली जनताको अधिकारलाई खोसिएको छ। अब यो प्रावधान २०४७ सालको संविधानमा राखिएको राजतन्त्रको सवाल जस्तै भएको छ। जसको बारेमा कुनै बहस गर्न पाइँदैन। लोकतन्त्रप्रेमी मधेसीहरूले किन यसरी आफ्ना मान्यताहरूर्ला बलजफ्ती अरूमाथि लाद्न काम गरे यो पनि बुझ्न नसकिने कुरा देखिएको छ। साथै मधेसलामई लागेको छ, पहाडमा कुनै साधन र स्रोत छैन, त्यसैले पहाडले हामीलाई शोषण गरिरहेको छ। तर कुरा त्यति मात्र होइन। पहाडमा थुप्रै साधन र स्रोतहरू छन् जसको सोध र दोहन हुन बाँकी छ र अथाह जल प्रवाहको प्रयोग पनि हुन सकिरहेको छैन। यदि कुनै दिन यी साधन र स्रोतको उचित प्रयोग हुन सकेमा मधेसभन्दा पहाड धेरै गुना प्रगतिमा जाने सम्भावना छ। भुटान जत्तिकोले पनि यो कुरा बुझिसकेको छ। पहाडमा केही छैन, पहाडियाहरू मधेसको शोषणा गर्नका लागि आएका छन् त्यसैले उनीहरूले मधेसको आदेश मान्नुपर्छ भन्ने कुरा पनि अनौठो छ। अर्को कुरा मधेस एउटा मात्र छैन भन्ने कुरा पनि त्यहाँका नेताहरूले बुझ्नु आवश्यक छ। यदि पहाडविरूद्ध मधेस एउटै बनाउने हो भने पहाडबाट छुट्टिएको भोलिपल्ट त्यहाँ पनि विभाजनका श्रृंखला शुरू हुनेछन्। किनभने मधेस नेपालको सबैभन्दा बढी सामाजिक आन्तरिक विभेद भएको क्षेत्र हो। साथै राजवंशी, थारू आदिले सिंगो मधेस सिद्धान्तको विरोध गरिरहेका छन्। नेपाली राजनीतिको तर मारेर पाखा लागेका, क्रान्तिकारी भूमिसुधारले आफ्नो शोषणको अन्त्य होलाा भन्ने डर बोकेकाहरूले हाँकेको यो राजनीतिमा सम्पूर्ण मधेस सधै एकाकार हुन सक्दैन भन्ने पनि प्रष्ट छ।

देशको परिस्थितिको सन्दर्भमा नेपाली कांग्रेसले कानमा तेल हाल्नु

नेपालको राजनीतिक सन्दर्भमा अर्को अचम्म लाग्दो विषय नेपाली कांग्रेसको व्यवहार देखिन्छ। यो पार्टी नेपालको पुरानो र अन्तर्राष्ट्रिय समर्थन प्राप्त पार्टी हो। बुढापाका नेताहरू र प्रजातान्त्रिक सिद्धान्तको कारणले नेपालको लोकतान्त्रिक आन्दोलनमा ७ पार्टीमध्ये एउटा प्रमुख पार्टीको रूपमा रहेको थियो। आन्दोलनमा नेतृत्व गरेकै र अन्तर्राष्ट्रिय समर्थन भएकै कारणले सरकारको नेतृत्व गर्ने अवसर पनि यस पार्टीले पाएको छ। तर सत्तामा गएपछि यस पार्टीको भूमिका सधै अत्यन्त यथास्थितिवादी रहने गरेको छ। जसले गर्दा यस पार्टीको स्थिति पनि बिस्तारै खस्कँदै गएको छ। यही यथास्थितिवादिताकै कारणले आन्तरिक बिग्रह बढेर त्यस पार्टीमा विभाजन पनि आएको हो। यस पार्टीले सहकारिताको संस्कृतिलाई पनि कहिल्यै अगाडि बढाउन सकेन। अन्तर्राष्ट्रिय समर्थनको आडमा हैकम चलाउनु यसको प्रवृत्ति हुँदै आएको छ। देशको अहिलेको अराजकताको स्थितिमा पनि कतिपय मामिलाहरूमा निर्णय दिन नसक्नु र कतिपय अवस्थामा साझेदारहरूको भावनालाई नबुझी सधै आफ्नो सत्ता स्वार्थमा लिप्त हुनु यसको विशेषता भएको छ। यथास्थितिवादकै कारणले आफू निरन्तर खस्कँदै गइरहेको र आफूसँ नेपाल पनि भासमा गईरहेको अवस्थामा पनि आफूलाई मूल्यांकन गर्नतर्फ नलाग्ने यस पार्टीको प्रवृत्ति पनि अनौठो खालको रहेको देखिन्छ। नेपाली कांग्रेस विगतमा अत्यन्त यथास्थितिवादी पार्टीको भएको छ। विकेन्द्रीकरणको सम्बन्धमा यसले थोरै मात्र पनि अग्रगमनको नीति लिएको भए र स्थानीय तहलाई अधिकार सम्पन्न गराउने तर्फ गएको भए अहिले देशले संघीयतामा जानुपर्ने अवस्था आउने थिएन। स्थानीय निकायलाई पुनर्वहाली गरेको भए तापनि त्यस्तो स्थिति आउँदैन थियो होला। नेपाली कांग्रेस पार्टीले यो महशुस नगर्नु पनि अचम्म छ।
--पुष्पराज कंडेल
Read more >>

Rising sea levels: A tale of two cities

Wednesday, November 25, 2009


When people talk about the impact of rising sea levels, they often think of small island states that risk being submerged if global warming continues unchecked.
But it's not only those on low-lying islands who are in danger. Millions of people live by the sea - and are dependent on it for their livelihoods - and many of the world's largest cities are on the coast.
By 2050 the number of people living in delta cities is set to increase by as much as 70%, experts suggest, vastly increasing the number of those at risk.
To shed light the impact of rising sea levels, we are taking a close look at two very different cities,
and
, and their varying responses to the problem.

  •  Glaciers: If the world's mountain glaciers and icecaps melt, sea levels will rise by an estimated 0.5m

  •  Thermal expansion: The expansion of warming oceans was the main factor contributing to sea level rise, in the 20th Century, and currently accounts for more than half of the observed rise in sea levels

  •  Ice sheets: These vast reserves contain billions of tonnes of frozen water - if the largest of them (the East Antarctic Ice Sheet) melts, the global sea level will rise by an estimated 64m

  • Much of Rotterdam - Europe's busiest port city - lies several metres below sea level, and this vulnerable position has led it to develop some of the best flood protection in the world.
    As the capital of Mozambique - one of the world's poorest countries, and one that is already feeling the effects of climate change - Maputo is struggling to provide cost-effective measures to mitigate the effects of the rising waters.
    Authorities in both cities know urgent action is needed to protect their populations, and both are trying to rise to the challenge.
    Weaker Gulf Stream

    A rise in temperatures around the world due to carbon emissions since the industrial revolution means many icecaps and glaciers are steadily melting.
    Rising temperatures have also caused ocean waters to expand - the main cause of sea level rise in the 20th Century.
    The 2007
    projected a likely sea level rise of 28-43cm this century, but it acknowledged that this was probably an underestimate, as not enough was known about how ice behaves."The fact that sea levels are rising is a major reason for concern and it's a combination of the global average rise together with the natural variability leading to larger regional rises," said Dr John Church, from Australia's government-funded science and research body, the CSIRO.
    The weakening of the Gulf Stream coupled with the gravitational effects of being closer to the North Pole mean waters in the northern hemisphere are experiencing the biggest rise.

    Off the Netherlands, for example, sea levels rose by some 20cm in the last 100 years. But the country's national Delta Commission predicts they will increase by up to 1.3m by 2100 and by as much as 4m by 2200.
    "There is a problem and we have to find an answer," said Rotterdam's Vice-Mayor Lucas Bolsius.
    "We need to invest. If we don't put money into this issue we'll have a problem surviving."
    Cyclones
    The Dutch drew this conclusion from a massive storm surge in 1953, which caused widespread flooding and killed nearly 2,000 people.
    They set about defending populated areas with a massive network of dykes and dams, and experts now estimate the country is protected from all but a one-in-10,000-year event.
    The story is very different in Mozambique.
    Already buffeted by regular floods and cyclones, the problem of rising sea levels is one the authorities in Maputo could do without.
    But Mozambique has been identified as one of the countries likely to be affected most by climate change, and the issue will not go away.

    While scientists cannot give an exact figure of how much the sea has already risen in Mozambique, the effects are already obvious.
    "I went to the beach a lot as a child, and I've noticed things are changing," said 34-year-old Jose, who lives in Maputo.
    "The water is eating the land - little by little it's eating the land."
    Mozambique has compiled an action plan, and has been offered help from the World Bank, UN agencies and a plethora of other aid agencies.
    But so far little has been done, and much of what the country would like to do is beyond its budget.
    "I think people are still at the stage of 'Oh my God - what are we going to do?'" as environmentalist Antonia Reina puts it.
    Mozambique will be going to the Copenhagen summit as part of a united African delegation, to ask for help from richer countries - like the Netherlands.
    Africa argues that climate change - including rising sea levels - is a global problem, and demands a global response.
    While most would agree with that sentiment, the reality is that every country has its own battles to face - and in this series of articles we examine how our two cities are coping, both at an individual and a municipal level, as the waters rise.
    Read more >>

    BIBAHA PANCHAMI

    Sunday, November 22, 2009

    In the end of November the festival of Bibah Panchami (also referred to as Bibahah Panchami) is an expression of the devotion of Hindus to Lord Rama and Princess Sita, during which the marriage of these two venerated figures is re-enacted. This much anticipated seven-day festival, which is held in Janakpur, eastern Terai, attracts Hindu pilgrims from far and wide.
    The story of the marriage of Lord Rama and Princess Sita begins when the princess had many suitors, making it difficult to decide who would most be worthy to marry the daughter of King Janak. To determine which suitor would make the grade, King Janak proposed a test of strength that involved stringing the great bow of Lord Shiva. Kings, chieftains and warriors traveled from far and wide, determined to meet this challenge, but not one of them was even able to lift the bow, let alone string it. Just as it seemed that Princess Sita would never find a suitable husband, along came Lord Rama who managed to lift the bow with no effort at all. However, when he attempted to string the bow, it shattered into countless pieces, proving his immense strength. The delighted Princess Sita had at last found a man worthy of her. Lord Rama and Princess Sita were married in Janakpur.
    Female Hindu devotees strive to reach the standard Princess Sita set for an ideal wife. Without a word of complaint, Princess Sita willingly followed her husband anywhere, irrespective of how uncomfortable their journey, or how inhospitable their destination may prove to be. She viewed a wife as being the shadow of her husband, demonstrating self-sacrifice at all times. Husbands may aspire to the moral perfection of Lord Rama. The celebration of Bibah Panchami is also a time for couples to pledge their love for one another and make a commitment to marriage. This story is based on Ramayan.


    Read more >>

    Facebook acts on follower trade

    Saturday, November 21, 2009

    Facebook has threatened legal action against a service that sells friends on the social networking site.

    It said it would take the action against marketing firm USocial unless it stopped violating Facebook's rights.

    It also wanted USocial to stop helping members break the site's terms and conditions, specifically letting people profit from their profile.

    In response, USocial agreed to a change in its practices but would not shut down its service.

    Facebook sent Cease and Desist letters to USocial claiming that the way the marketing firm operates violates its rights by sending spam, using web tools to harvest pages, getting login names and by accessing accounts that did not belong to the marketing firm.

    Customers of USocial use it to boost follower and friend numbers on social network sites such as Facebook and Twitter.

    On micro-blogging site Twitter, followers can be bought in blocks starting at £53 for 1,000. The biggest block USocial is selling is 100,000 people.

    USocial defended itself against Facebook's claims, saying that it did not spam users or use web tools to gather information about profiles.

    However, in response to the legal letters, USocial said it would delete the login information it had collected and broadly stop offering to sell Facebook friends. It also put a notice on its site saying it was not affiliated with Facebook.

    However, it said, there was "possibility" that it would resell the service in the future. If it was to re-start the service it said it would let Facebook know beforehand.

    Story from BBC NEWS:
    http://news.bbc.co.uk/go/pr/fr/-/2/hi/technology/8370302.stm

    Published: 2009/11/20 13:46:11 GMT

    © BBC MMIX
    Read more >>

    Large Hadron Collider works again

    Friday, November 20, 2009


    The Large Hadron Collider experiment has re-started after a 14-month hiatus while the machine was being repaired.
    Engineers have made two stable proton beams circulate in opposite directions around the machine, which is in a tunnel beneath the French-Swiss border.
    The team may try to increase the £6bn ($10bn) collider's energy to record-breaking levels this weekend.
    The LHC is being used to smash together beams of protons in a bid to shed light on the nature of the Universe.
    It is the world's largest machine and is housed in a 27km-long circular tunnel.
    During the experiment, scientists will search for signs of the Higgs boson, a sub-atomic particle that is crucial to our current understanding of physics. Although it is predicted to exist, scientists have never found it.
    “ It happened faster than anyone could have dreamed of, everything went very smoothly 
    James Gillies Cern
    Dozens of giant superconducting magnets that accelerate the particles at the speed of light have had to be replaced after faults developed just days after the collider was inaugurated last year.
    Operated by the European Organization for Nuclear Research (Cern), the LHC will create similar conditions to those which were present moments after the Big Bang.
    The BBC's Pallab Ghosh in Geneva says the restart of the collider was the moment the scientists had been waiting for.
    It means they can once again go in search of the new discoveries they believe will roll back the frontiers of understanding our universe, says our correspondent.
    "It's great to see beams circulating in the LHC again," said Cern's director-general Rolf Heuer.

    "We've still got some way to go before physics can begin, but with this milestone we're well on the way."
    Engineers sent their first beam all the way round the LHC's circumference 100m underground after 1930 GMT on Friday.
    Record attempt
    The beams themselves are made up of "packets" - each about a metre long - containing billions of protons. But they would disperse if left to their own devices.
    Electrical forces had to be used to "capture" the protons. This keeps them tightly huddled in packets, for a stable, circulating beam.

    Engineers had not been expected to try for a circulating beam before 0600 GMT on Saturday.

    James Gillies, Cern's director of communications, told BBC News: "It happened faster than anyone could have dreamed of."
    "Everything went very smoothly."
    Dr Gillies said that if everything continued to go well, Cern might try to reach a record-breaking beam energy of 1.2 trillion electron volts this weekend.
    Only the Tevatron particle accelerator in Chicago, US, has approached this energy, operating at just under one trillion electron volts.
    But other team members want to keep the beam circulating at low energy and try for the machine's first proton beam collisions.
    "The LHC is a far better understood machine than it was a year ago," said Steve Myers, Cern's director for accelerators.
    "We've learned from our experience, and engineered the technology that allows us to move on. That's how progress is made."




  •  1 - 14 quadrupole magnets replaced







  •  2 - 39 dipole magnets replaced







  •  3 - More than 200 electrical connections repaired







  •  4 - Over 4km of beam pipe cleaned







  •  5 - New restraining system installed for some magnets







  •  6 - Hundreds of new helium ports being installed around machine







  •  7 - Thousands of detectors added to early warning system





  • There are some 1,200 superconducting magnets which form the LHC's main "ring".
    These magnets bend proton beams in opposite directions around the tunnel at close to the speed of light.
    At allotted points around the tunnel, the proton beams cross paths, smashing into one another with enormous energy. Large "detector" machines located at the crossing points will scour the wreckage of these collisions for discoveries that should extend our knowledge of physics.
    Engineers first circulated a beam all the way around the LHC on 10 September 2008.
    But just nine days later, an electrical fault in one of the connections between superconducting magnets caused a tonne of liquid helium to leak into the tunnel.
    Liquid helium is used to cool the LHC to its operating temperature of 1.9 kelvin (-271C; -456F).
    The machine has been shut down ever since the accident, to allow repairs to take place.
    Professor Norman McCubbin, from the UK's Rutherford Appleton Laboratory in Didcot, added: "I'm sure every particle physicist has been feeling just a little bit impatient as the 're-start' of the LHC has drawn nearer. It's great to see beams circulating again."
    The damage caused to the collider meant 53 superconducting magnets had to be replaced and about 200 electrical connections repaired.
    Engineers have also been installing a new early warning system which could prevent incidents of the kind which shut down the experiment.
    Cern has spent some 40m Swiss Francs (£24m) on repairs to the collider.
    Paul.Rincon-INTERNET@bbc.co.uk
    Read more >>

    Peru arrests 'human fat killers'

    Thursday, November 19, 2009



    Four people have been arrested in Peru on suspicion of killing dozens of people in order to sell their fat and tissue for cosmetic uses in Europe.
    The gang allegedly targeted people on remote roads, luring them with fake job offers before extracting their fat to sell it for $15,000 (£9,000) a litre.
    Other suspected gang members, including two Italian nationals, remain at large.
    Police said the gang could be behind the disappearances of up to 60 people in the region.

    At a news conference in the capital, police showed reporters two bottles containing human body fat and images of one of the alleged victims.
    One of the alleged killings is reported to have taken place in mid-September, with the person's body tissue removed for sale.
    Cmdr Angel Toledo told Reuters some of the suspects had "declared and stated how they murdered people with the aim being to extract their fat in rudimentary labs and sell it".
    Police said they suspect the fat was sold to cosmetics and pharmaceutical companies in Europe, but have not confirmed any such connection.
    'Detailed confession'
    Gen Felix Burga, head of Peru's police criminal division, said there were indications that "an international network trafficking human fat" was operating from Peru.
    The first person was arrested earlier this month in a bus station in Lima, carrying a shipment of the fat.
    The Associated Press news agency quoted Col Jorge Mejia as saying one of the suspects had described to police in detail how the victims were killed and their fat removed.
    The suspect said the fat was then sold to intermediaries in Lima and that the gang's leader, Hilario Cudena, had been carrying out such murders for decades, AP reported.
    The alleged buyers of the fat are also being hunted by police.
    The gang has been referred to as the Pishtacos, after an ancient Peruvian legend of killers who attack people on lonely roads and murder them for their fat.
    Read more >>

    Tiny chip could diagnose disease

    Wednesday, November 18, 2009


    Researchers have demonstrated a tiny chip based on silicon that could be used to diagnose dozens of diseases.
    A tiny drop of blood is drawn through the chip, where disease markers are caught and show up under light.
    The device uses the tendency of a fluid to travel through small channels under its own force, instead of using pumps.
    The design is simpler, requires less blood be taken, and works more quickly than existing "lab on a chip" designs, the team report in Lab on a Chip.
    It has a flexible design so that it could be used for a wide range of diagnostics.
    Much research in recent years has focused on the chemical and medical possibilities of so-called microfluidic devices at the heart of lab-on-a-chip designs.
    These microfluidics contain between dozens and thousands of tiny channels through which fluids can flow, and as micro-manufacturing methods have advanced, so has the potential complexity of microfluidics.
    Now, scientists at IBM's research labs in Zurich have developed a cheap lab-on-a-chip that has the potential to diagnose dozens of diseases.
    Bind and shine
    The device relies on an array of antibody molecules that are designed to latch on to the protein-based molecular markers of disease in blood.
    The antibodies are chemically connected to molecules that emit light of a specific colour when illuminated - but only when they have bound to the disease markers.
    "There are devices that have been developed in microfluidics to do analysis of proteins, but most of them use active pumping and electrical components," said Luc Gervais, a co-author on the study.
    "They're very complex systems; this makes them less easy to use by non-trained personnel - and it makes them a lot more expensive to manufacture," Dr Gervais told BBC News.
    Instead, the new device exploits capillary action, the tendency of fluids to climb through narrow channels - the same phenomenon that drives water into a sponge placed on a wet surface.
    The speed with which blood is drawn through the chip can be controlled by the design of the micro-channels on the device. Those channels can be designed with incredible precision on a silicon chip - something with which IBM has significant experience.
    The microchannel-patterned chip is then sealed with a special polymer called polydimethylsiloxane, to which the "detector" antibodies easily bond.
    Different antibodies can be placed in a number of distinct channels, making it possible to diagnose a range of different diseases simultaneously.
    Such wide-ranging studies can be done in large analysers, found in the central laboratories of hospitals.
    "Typically you'll take a couple of millilitres of blood send it to the central lab and it can take up to an hour or even more to get the results," Dr Gervais said.
    "In our case you can get a quantitative analysis of the patient's blood within just a few minutes at the bedside of the patient."
    What is more, it can be done with just a few microlitres of blood - a thousand times less - an amount that could be collected with a prick of a finger instead of a syringe.
    While the approach will make diagnosis cheaper, co-author Emmanuel Delamarche said the key aspect of the approach is its speed.
    "We are giving back precious minutes to doctors so they can make informed and accurate decisions right at the time they need them most to save lives."

    Read more >>

    BALA CHATURDASHI

    Bala Chaturdashi — a religious event during which devotees prays for their deceased family members.   
    Also referred to as ‘Sat Bij Chharne Din’, the day is marked with devotees offering seven varieties of holy grains, fruits and coins to deities.  Bala Chaturdashi falls on the 14th day after the full moon in the month of Kartik (late November — early December) as per Bikram Sambat calendar. 

    Read more >>

    Honor China, Not Its Communism

    Monday, November 16, 2009


    Public Relations: The Empire State Building this week will illuminate red and yellow, celebrating China's 60 years of communist rule. There are many things to appreciate about China, but communism isn't one of them.
    What was the Empire State Building thinking in lighting up in celebration of China's long communist rule?
    Read more >>

    http://www.economist.com/sciencetechnology/displayStory.cfm?story_id=14889162

    Read more >>

    संबिधान

    राज्यको परिकल्पना गरेपछि  संचालनका निम्ति आवश्यक प्रमुख औजार भनेको संविधान अर्थातमुल कानून हो। सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा स्थापित गरी आर्थिक, राजनीतिक, र सामाजिक विकास गर्ने संविधानको पुनीत उद्देश्य हुन्छ। संविधानले संम्पूर्ण सार्वभौमसत्ता तथा राजकीयसत्ता निहित जनतामा भन्दछ । मुलुकको संविधान निर्माण गर्ने र राज्य व्यवस्था संचालन गर्ने अधिकार जनताको मात्र हो। अर्को अर्थमा समग्र राज्यपद्धतिमाथि जनताले आफ्नो स्वामित्व र अपनत्व स्थापित गर्ने माध्यम संविधान हो। संविधान सम्पूर्ण जनताको चासो र समर्थन प्राप्त देशको मूल कानुन हुने भएकाले संविधान निर्माणको प्रक्रियामा सबै जनता र पक्षको सहमति र सहभागिता प्रोत्साहित गर्न आवश्यक हुन्छ।

    Read more >>

    The Law

    Sunday, November 15, 2009

    The Law

    by Frederick Bastiat




    Preface

    When a reviewer wishes to give special recognition to a book, he predicts that it will still be read "a hundred years from now." The Law, first published as a pamphlet in June, 1850, is already more than a hundred years old. And because its truths are eternal, it will still be read when another century has passed.

    Frederic Bastiat (1801-1850) was a French economist, statesman, and author. He did most of his writing during the years just before - and immediately following -- the Revolution of February 1848. This was the period when France was rapidly turning to complete socialism. As a Deputy to the Legislative Assembly, Mr. Bastiat was studying and explaining each socialist fallacy as it appeared. And he explained how socialism must inevitably degenerate into communism. But most of his countrymen chose to ignore his logic.

    The Law is here presented again because the same situation exists in America today as in the France of 1848. The same socialist-communist ideas and plans that were then adopted in France are now sweeping America. The explanations and arguments then advanced against socialism by Mr. Bastiat are -- word for word -- equally valid today. His ideas deserve a serious hearing.
    Read more >>

    अर्थ राजनैतीक ब्यबस्था

    Saturday, November 14, 2009

    कुनै पनि राज्य संचालकको अन्तिम If एवं उद्देश्य आम नागरिकको समृद्धि, विकास, सुख, शान्ति भलाई गर्नु हो। परिवार, समुदाय, समाज राज्य, राज्य प्रणाली, राजनीति दर्शन, सिद्धान्त राजनीति प्रणाली मानिसका स्वार्थ, आवश्यकता, इच्छा चौतर्फी विकासका लागि सिर्जना भएका संस्था विधाहरू हुन्। जुन दर्शन, सिद्धान्त, राजनीतिक विचार, दल राजनीतिक प्रणालीले ती उद्देश्यहरू पूरा गर्ने ठहर व्यक्ति/नागरिकले गर्दछ, त्यसै तर्फ त्यस अनुसारको मार्ग तय गर्न अघि सर्दछ। समाजमा सम्मान सन्तोषपूर्ण जीवनयापन गर्नाको लागि क्षमता सामर्थ्य, सूचना, सीप ज्ञान दिने, साक्षरता शिक्षा, शारीरिक मानसिक वेदनाबाट मुक्त राख्ने, सुस्वास्थ्य, मानवोचित तहको जीवनयापन गर्न सक्षम तुल्याउने, आम्दानी बढाएर वेरोजगारीबाट मुक्ति दिने, राजकीय क्षेत्र माथि पहुंच बृद्धि गर्ने तथा राजनीतिक सांस्कृतिक क्षेत्रमा सुगमता प्रदान गर्न सक्ने क्षमताको अभिवृद्धि गर्नु नै राज्यको उद्देश्य हो।
    चाहे एकात्मक राज्य व्यवस्था भएका मुलुक हुन वा संघात्मक दुवै अवस्थामा संविधानतः स्थानीय तह वा स्थानीय सरकारहरुले विधायिकी, कार्यकारिणी, न्यायिक, प्रशासनिक, वित्तीय, सांस्कृतिक भाषिक अधिकारको प्रयोग स्वायत्त स्वशासित ढंगले गर्न पाउने अवस्थामा शक्तिको निक्षेपण गरिएको हुनु पर्दछ। उक्तले राज्य व्यवस्थ्ाा सरकारलाई स्थानीय तहसम्म ल्याई सार्वभौमिक अधिकारको प्रयोग गर्न समाज, राज्य, बजार नागरिक समाज यी तीनवटा विशिष्ट संरचनाको संयोजनमा आधारित हुन्छ। यी तीनवटा तत्वको परिपूरक सम्बन्धबाट नै समाज विकास भएको हुन्छ।
    राजनैतिक दल, नेता सचेत नागरिकहरु संकट समाधान गराउने प्रयासमा आरुआफ्नो आस्था, सोच विश्वासको आधारमा मत जाहेर गरिरहेका छन। आफ्नो मत जाहेर गर्ने यो अधिकार जनताले पाइरहनुपर्छ। कम्तीमा यस अर्थमा स्वतन्त्रताको र्निवाध प्रयोग नागरिकले गरिरहेको भनेर अहिले सचेत नागरिकहरुले स्विकार्नुपर्छ तर यसको अर्थ आफ्नो असीमित अधिकार कुनै पनि बखत खोसिने डर भय देखिएका छन्। यस्तो अवस्थालाई लामो समयसम्म चल्न दिनु भनेको जनअधिकारहरु विस्तारै कटौती हुदै गुम्दै जानु हो।
    राज्यले सेवा प्रदान गर्दछ नियमन पनि गर्दछ भने नागरिक समाजले निस्वार्थ सेवा गर्दछ। बजारले मुनाफामा आधारित सेवा प्रदान गर्दछ। बजारीकरण मुनाफा आधारित विकेन्द्रीत व्यवस्था हो। यो निजी क्षेत्र मार्फत गरिन्छ। कतिपय सेवाप्रदायक कार्यहरु पनि निर्धारित मापद48 भित्र रहेर गर्नेका लागि अधिकार प्रदान गरिन्छ। सार्वजनिक निजी साझेदारी माध्यमबाट पनि महत्वपूर्ण सेवा व्यवस्थापन कार्यहरु गर्न सकिन्छ। कतिपय केन्द्रीकृत शासन भएका मुलुकमा बजारको नियन्त्रण नियमन गर्ने अधिकार केन्द्रको मात्र भन्ने बुझाईहरु रहेको पाइन्छ। तर त्यसो नभई जनप्रतिनिधि नभै कर असुल गर्न पाइदैन भन्ने सिद्धान्तलाई व्यवहारिक प्रयोग गर्न स्थानीय जनप्रतिनिधिमूलक स्थानीय सरकारहरुले पनि कर उठाउन पाउने अधिकारलाई आधुनिक विश्वमा प्रभावकारी भएको स्थितिमा त्यस्तो विचार खण्डित भएको छ। कतिपय मुलुकका स्थानीय सरकारले कर असुल गरी केन्द्रसम्म बाँडफाँड गर्ने केन्द्रले उठाएको कर स्थानीय सरकारलाई बाँडफाँड गर्ने व्यवस्था रही आएको छ।
    अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका रोजगारी सृजनामात्र होइन। निजी क्षेत्र नाफामूखीमात्र हुन्छ। विभिन्न खाले प्रोत्साहन अविभेदकारी आर्थिक नीति अख्तियारी गर्नु राज्यको प्रमूख दायित्व हुन्छ। उच्च आर्थिक वृद्धिदरको प्राप्तिले मात्र गरिवी बेरोजगारीका सबै समस्याहरूको समाधान हुन्छन्। देशमा व्यापक उद्यमशीलता लगानी प्रवर्द्धन गर्न अनुकूल वातावरणको निर्माण गर्ने प्रत्येक नागरिकको जीवन, स्वतन्त्रता सम्पतिको संरक्षण प्रर्बधन राज्यको दायित्व हो। विश्व अर्थतन्त्र पारस्परिक अन्तरनिर्भरता सम्बन्धको नूतन युगमा छ। नेपाल यसको अपवाद हुन सक्दैन। त्यसैले उदार प्रतिस्पर्धात्मक विश्व अर्थतन्त्रसँग स्वाभाविक आर्थिक सम्बन्ध राख्न एवं लगानी, व्यापार प्रविधि प्रयोगको लाभ अवसर सिर्जना गर्न आफ्नो अर्थतन्त्रलाई समेत उदार, बजारमुखी प्रतिस्पर्धापूर्ण बनाउन अनिवार्य छ। 
    Read more >>